यस्तो बन्यो ‘कुम्भ करण’ को ट्रेलर (भिडियो)
Monday, 21 May 2018 | Radio PMC
आउँदो असार२२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कुम्भ करण ’को ट्रेलर सार्वजनिक भएको छ ।काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, सस्पेन्स समावेश छन् ।ट्रेलरमा एक स्कुले शिक्षिकाको वरिपरि शिक्षक घुमेको ...