मातातीर्थमा सम्झिइँदै दिवंगत आमाहरू
Wednesday, 8 May 2024 | Radio PMC
काठमाडौं– आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशीर्वाद लिएर देशैभरि मातातीर्थ औंसी मनाइँदै छ। बिहानै उठेर नुहाइधुवाइ गरी जगत् जननी आमालाई ...