Exclusive News Tuesday, 9 Apr, 2024
Prestige Media

पशुपतिमा संकटमोचक हनुमानलाई ११११ केजी लड्डुको महाभोग र ११११ दीप प्रज्वलन गरिने

काठमाडौं। नयाँ वर्ष २०८१ एवं नवरात्रि चैत्र पूर्णिमा अवसरमा पशुपति देवपतनस्थित भष्मेश्वर पञ्च दशनाम जुवा अखडा परिसरमा हनुमान जन्मोत्सव अवसरमा आगामी वैशाख ११ गते चैत्र पूर्णिमाको दिन संकट मोचक हनुमानजीको शुद्ध गंगाजल, शुद्ध घ्युद्वारा निर्मित ११११ किलोको लड्डुको महाभोग लगाइने र ११११ दीप प्रज्वलन गरिने भएको छ। महन्त रतन गिरि एवं स्थानीयवासीको पहलमा हनुमानजीको शुद्ध गंगाजल, शुद्ध घ्युद्वारा निर्मित ११११ किलोको लड्डुको महाभोग लगाइने र ११११ दीप प्रज्वलन गरिने भएको हो।
आयोजकका अनुसार पशुपति क्षेत्रभित्र रहेका मुख्य मठमन्दिर अखडामा ११–११ किलोको एक–एक लड्डु गाजाबाजासहित भेला भएर भोग लगाइनेछ। हरिद्वारबाट ल्याइने ११११ लिटर गंगाजल भगवान् पशुपतिनाथको स्नानका अर्पण गरिनेछ। यस्तै, पशुपति क्षेत्रभित्रका समस्त शिवालय र मठमन्दिरमा गंगाजल स्नान गराइने भएको छ। वैशाख १० देखि ११ गतेसम्म संकट मोचन हनुमानको अखण्ड पाठ लगाइने आयोजकले बताएका छन्। वैशाख ११ गते बिहान हनुमानको विशेष पूजाअर्चना र हवन गरिनेछ भने वैशाख ११ गते सन्ध्या आरतीमा ११११ दीप प्रज्वलित गरिनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL