-
बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको विपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन ...
read more -
बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ
प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषदका सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन शाहले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। संवैधानिक निकायमा ...
read more -
मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। रवि लामिछानेलाई सभापति र स्वर्णिम वाग्लेलाई उपसभापतिमा निर्विरोध छानेको रास्वपा महाधिवेशनले केन्द्रीय पदाधिकारी र सदस्यहरू मतदानमार्फत छानेको छ। ...
read more -
म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अगुवा शक्ति रास्वपा भएको बताएका छन्। रास्वपाले सुशासन र समृद्धिलाई अघि बढाउनुपर्ने उनले बताए। चितवनको भरतपुरमा भएको रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै भट्टराईले भने, ‘वैकल्पिक ...
read more -
हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन
। प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । चितवनको भतरपुरमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फबाट शुभकामना मन्तव्य दिने ...
read more -
कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्यो, होइन भने मलाई निस्केर जा भन्नुपर्यो : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङ)ले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) ...
read more








