मनोरञ्जन Saturday, 31 Dec, 2016
Prestige Media

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

चर्चित लोक गायिका  बिष्णु  माझी र रोशन गैरेको आवाजमा ‘पिरती लाको होइनर भन्ने ‘ बोलको  निकै मार्मिक लोक दोहोरी भाका सार्वजनिक भएको छ ।  रोशन गैरेको शब्द र लय रहेको उक्त गीतमा केही बर्ष देखी अध्यन तथा रोजगारिको शिलशिलामा जापान बस्दै आएका संगीत पङगेनी र मोडेल मन्जिता केसी ले अभिनय गरेका छन।  राशिका डिजिटल प्रालिले बजार ब्यबस्थापन गरेको जुन गीतलाई  ॐ शिब प्रालिले निर्माण गरेको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL