प्रमुख समाचार Tuesday, 17 Jun, 2025
Prestige Media

महाबिर पुनको प्रश्न

आज साममजिक संजालमा लेख्दै महाबिर पुन भन्नुहुन्छ

प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त ? यो एउटा सानो उदाहरण मात्र हो। उहाँ लगाएत प्रभावशाली धेरै नेताहरूले यस्ता महंगा चिजहरु उपहार लिएर खुल्लमखुल्ला हिंड्नु हुन्छ। यस्ता महंगा उपहारहरु स्वार्थी फटाहाहरुले दिन्छन्। स्वार्थी फटाहाहरुले उपहार दिए पनि नेताहरुले लिनु हुँदैन। अनि साह्रै लोभ लागेर उपहार लिई हाले पनि दुनियाले देख्ने गरेर नलगाउनु होला भन्ने सुझाव छ।

गरीब परिवारमा जन्मेर राजनैतिक नेता बन्नु भएका धेरै जसो “महान नेताहरु” लाई जनताको एकदमै गहिरो गुनासो छ । सारा जनतालाई थाहा नै छ कि केहि सांसदहरु बाहेक अधिकांश सांसदहरुको मासिक तलव भत्ताले खान लाउन र परिवार पाल्न सम्म मुस्किलले पुग्छ। तलव भत्ता बचाएर महंगा घडी, झोला, जुत्ता, कपडा, गहना, गाडी किन्न र आलिसान महल बनाउन पुग्दै पुग्दैन । तपाईहरुका छोराछोरीहरु महंगा स्कुल र कलेजहरूमा पढेर शान देखाउँछन् ।त्यसको लागि तपाईंको मासिक तलब भत्ताले पुग्दै पुग्दैन। तर तपाईहरूले पुऱ्याई रहनु भएकै छ।

सबैले थाहा पाएको उत्तर यस प्रकार छ – तपाईँहरुले नाजायज रूपमा कमाई गरी रहनु भएको छ र स्थार्थी समुह बाट नाजायज उपहारहरु लिई रहनु भएको छ। हो कि होइन ??

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था कस्तो ?

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप

डढेलो निभाउने क्रममा आकाशमै ठोक्किए दुइटा हेलिकप्टर

यी तीन प्रेदेशमा धेरै भारी वर्षा हुने सम्भावना

हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL