विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल
Saturday, 16 May 2026 | Radio PMC
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ। र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ। नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा ...