खेलकुद Monday, 21 Jul, 2025
Prestige Media

प्याट्रिक डे वाइल्डले राजीनामा

 नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिनुभएको छ ।

उज्वेकिस्तानमा हालै सम्पन्न एएफसी महिला एसियन कप छनोट–२०२६ को दौरानमा कप्तान, नेपाली व्यवस्थापनसँगको बेमेल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यशैलीप्रति असन्तुष्टी जनाउनुभएको थियो ।

शाहले राजीनामाको विषयमा एन्फा सचिवालय र टेक्निकल टिम बसेर छिट्टै निर्णय गर्ने जानकारी पनि दिनुभयो । प्रशिक्षक वाइल्डलाई एन्फाले एक वर्षका लागि सम्झौता गरेको थियो । तर, एन्फाको समग्र संरचना प्रति असन्तुष्टि जनाउँदै वाइल्डले एक महिनामै राजीनामा दिनुभएको हो । 

नेपाली महिला फुटबलका लागि निकै महत्त्वपूर्ण प्रतियोगिता रहेको एसियन कप छनोट खेलमा नेपाल उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो । अन्तिम हारले नेपालको एसियन कपसँगै फिफा महिला विश्वकप छनोट–२०२७ र लस एन्जलस ओलम्पिक–२०२८ को छनोट यात्रा पनि गुमेको थियो । 

नेपालले समूह ‘एफ’ अन्तर्गतको आफ्नो पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो । छनोटका लागि उज्वेकिस्तानविरुद्ध निर्णायक खेल ३–३ को बराबरी भएपछि टाइब्रेकरमा पुग्दा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले स्तब्ध बनेको थियो ।

अन्तिम खेलको हारसँगै नेपाली टोलीको कप्तान चयन र व्यवस्थापनबिचको विवाद छताछुल्ल भएको थियो । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL