मनोरञ्जन Tuesday, 13 Mar, 2018
Prestige Media

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

   रोजगारि तथा अध्ययनको शिलशिलामा दुबइ र साइप्रसमा केहीबर्ष बिताएर पुन: आफ्नै देश फर्किएकी सारा तामाङले अब आफु नेपालमै बसेर मोडलिङ र अभिनय क्षेत्रमा जम्ने योजना रहेको बताएकी छिन साथै उनले केही म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन जुन भिडियो सार्वजनिकको तयारीमा छ । हेलम्बु गाउँपालिका वार्ड न.६ इचोकमा जन्मिएकी साराले जीवन भनेको संघर्ष हो संघर्षको दौरानमा कहिले कहाँ पुगिन्छ कहिले कहाँ त्यसै क्रममा म पनि १ बर्ष दुबइ र ३ बर्ष काम गर्ने तथा केही सिक्ने मौका पाए अब भने म नेपालमै मोडलिङ क्षेत्रमै केही गर्न चाहन्छु जुन मेरो सानै देखिको इछ्या पनि हो उनले भनिन । आधुनिक र अहिलेको समयका चल्ती खाले मात्र भिडियो होइन नेपालीपन झल्किनेखालका मौलिक गीतहरुमा पनि अभिनय गर्ने उनको धोको रहेको छ ।

Direction ,Dress Designer -SA-Prem  Sagar

Model : Sara Tamang

Camera :Arjun Bogati

Edit : Niranjan Rawal

          सारा तमाङका केही तस्बिर

 

 

 

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL