सामाजिक संजाल बन्द गर्ने सरकारको निर्यण पछाडी मेयर बालेन्द्र शाहको पहिलो प्रतिक्रिया
Thursday, 4 September 2025 | Radio PMC
भोलिबाट सपनामै भेट होला,बाटोमा ढाट लागेपछि ।घरबाट निस्किए, मनमा एक हौँला,घमण्डको माझ परेपछि ।तिमी सम्झ मात्र मलाई,रातमा आइदिन्छु ।हामीबीच संसार आउन सक्दैन,हात समाइदिन्छु ।