अर्थ बाणिज्य / समाज Monday, 15 Sep, 2025
Prestige Media

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

सार्वजनिक यातायातमा सुरक्षित र सहज यात्रा बनाउन तथा तत्काल गुनासो सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने भएको छ । जेनजी आन्दोलनपछिको अन्योलपूर्ण अवस्था र दसैँलगायतका चाडपर्वलक्षित गरी सार्वजनिक यातायात व्यवस्थित रूपमा सञ्चालन गर्न समिति गठन गरिने भएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको नेतृत्वमा यातायात व्यवसायी र सरोकारवाला निकायको आइतबार बसेको बैठकले विभिन्न छबुँदे निर्णय गरेको हो । बैठकले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL