Prestige Media
  • गौरा पर्वमा सँगै नाचे प्रचण्ड, शेरबहादुर र भीम रावल
  • पशुपतिनाथमा प्रधानमन्त्री प्रचण्ड
  • कृतिमानी आरोही हरिबहादुरको स्वागत
  • अमेरिका मोह
  • नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण

विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बिहान टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते ...

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङले भन्नुभयो । उहाँले उज्यालो ...

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिनुुभएको छ ...

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

जेलमा रहनुभएका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नीलाई सेयर मूल्य हेरफेर र घूसलगायतका थुप्रै आरोपमा पक्राउ गरिएको छ ...

सप्तकोशीका २८ ढोका खोलियो

 लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार ...

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

  काठमान्डौ  लगायत देशका थुप्रै एफ एम रेडियोबाट प्रसारण हुने कार्यक्रम "मनिराम बा को कुटिमा " मनिराम बा को भूमिका ...

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

   रोजगारि तथा अध्ययनको शिलशिलामा दुबइ र साइप्रसमा केहीबर्ष बिताएर पुन: आफ्नै देश फर्किएकी सारा तामाङले अब आफु नेपालमै बसेर ...

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ...

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङले भन्नुभयो । उहाँले उज्यालो ...

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने हुनु भएको छ । उहाले पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका ...

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गर्नुभएको छ । व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न ...

Audio & Video Production House
राजनीति / देश

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बिहान टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बा४६प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ ...

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङले भन्नुभयो । उहाँले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताउनुभयो । “नेपाल ...

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ।  सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, ...

देशभर वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको। जल र मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   ...

अर्थ बाणिज्य / समाज

विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ८४ पैसा र बिक्रीदर १४१ रुपियाँ ४४ पैसा ...

विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५ पैसा ...

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

सार्वजनिक यातायातमा सुरक्षित र सहज यात्रा बनाउन तथा तत्काल गुनासो सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने भएको छ । जेनजी आन्दोलनपछिको अन्योलपूर्ण अवस्था ...

दसैँका लागि नयाँ नोट सटही सुरु

नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ । राष्ट्र बैङ्कका उप–प्रवक्ता सुमन न्यौपानेले आइतबारदेखि दसैँलक्षित सुकिला नोट वितरण सुरु भएको जानकारी दिनुभयो । ...

Prestige Media
कला / साहित्य

आज गाईजात्रा पर्व

 प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका ...

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व मङ्गलबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, ...

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।   आयोगका सूचना अधिकारी एकनारायण ...

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...

फरक दृष्‍टि / बिचार

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्योल भने कायमै

सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्योलता देखिएको छ ।  कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको अवस्थामा कसरी अघि बढ्ने ...

सुमना श्रेष्ठले परित्याग गरिन रास्वपा

लामो स्टाटस लेख्दै सुमनाले छाडीन रास्वापा कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि ...

घाइतेको उपचार निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकको निःशुल्क उपचार गर्न मातहतका सबै सङ्घीय अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले सङ्घीय अस्पतालमा आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्नका लागि तथा ...

मनाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार तोक्ने जिम्मा सभापतिलाई

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मनाङ उपनिर्वाचनका लागि उम्मेदवारी तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गर्ने निर्णय गरेको छ। २०८२ कात्तिक १७ गते सम्पन्न हुने पहिलो हुने निर्वाचित ...

bigyapan
अन्तरराष्ट्रिय / खेलकुद

एसिया कपमा भारत बिजयी

गएराती भएको एशिया कप अन्तरगत खेलमा भारत ७बिकेटले बिजयी भएको छ,तस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खराव सरुवात गर्दै जम्मा २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन मात्र बनाउन सक्यो ...

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ...

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । डार्बिनको मरारा क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल बंगलादेश ए संग ३२ रनले पराजित भएको हो । ...

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल प्रतियोगीताबाट बाहिरीएको हो । आज दिउँसो ...

बिज्ञान / प्रविधि

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

सरकारले निष्क्रिय गराएका सामाजिक सञ्जाल सञ्चालनका लागि आवश्यक प्रक्रिया मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्री गुरुङले निष्क्रय भएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा आएको जानकारी दिनुभयो । ...

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइब जी (५ जी) सेवा सुचारु गर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले ...

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो ।आज ...

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू-अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुनेछ । ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिईए)’ ले ...

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL