देश भित्र Tuesday, 9 Sep, 2025
Prestige Media

घाइतेको उपचार निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकको निःशुल्क उपचार गर्न मातहतका सबै सङ्घीय अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले सङ्घीय अस्पतालमा आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्नका लागि तथा शीघ्र उपचारको व्यवस्था गर्न निर्देशन दिएको हो । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले गोरखापत्रसँग कुरा गर्दै मन्त्रालयले सबै घाइतेको निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले सबै सङ्घीय अस्पतालमा उपचारका लागि आउने घाइतेलाई निःशुल्क उपचारका लागि व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो । सचिव देवकोटाले घाइतेको जस्तोसुकै शल्यक्रिया गर्नु परे पनि तत्कालका लागि निःशुल्क गर्न निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्रालय हाई अलर्टमा रहेको बताउनुभयो । उहाँले मन्त्रालयले सूचना जारी गरेर सङ्घीय अस्पतालमा निःशुल्क शल्यक्रिया साथै जीवन रक्षा गर्ने सबै खालका औषधी निःशुल्क उपलब्ध गराउन निर्देशन दिइसकेको बताउनुभयो । उहाँले रगत कम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै रक्तदानका लागि सार्वजनिक अपिल गरेको जानकारी गराउनुभयो । 

सचिव डा. देवकोटाले मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको जानकारी दिनुभयो । 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, प्रधानन्यायाधीश सिफारिस कहिले ?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL