Breaking News Tuesday, 2 Jun, 2026
Prestige Media

दिल्ली पुगे रास्वपा सभापति लामिछाने

 सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सोमबार अपराह्न दिल्ली पुगेका छन् । भारतमा सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नविनको निमन्त्रणमा लामिछाने भारत भ्रमणमा गएका हुन् ।

रास्वपा सभापति लामिछाने पत्नी निकिता पौडेल तथा पार्टीका दुई जना नेताहरूसहित दिल्ली अवतरण गरेका हुन् । उनलाई भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सदस्य अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापासमेत लामिछानेको स्वागतका लागि विमानस्थल पुगेका थिए । 

रास्वपा र भाजपाबीच दलगत सम्बन्ध सुदृढ गर्ने भनेर भ्रमणको आयोजना गरिएको भनिएको छ । गत २१ फागुनमा भएको आम निर्वाचनबाट झन्डै दुई तिहाई बहुमतसहितको सरकार बनाएको दुई महिनापछि पार्टी सभापति लामिछानेको पहिलो औपचारिक भारत भ्रमण भएको हो । भारत भ्रमणमा रहँदा उनले भाजपाका अध्यक्ष नवीनसहितका शीर्ष नेताहरू तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL