बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
Monday, 4 August 2025 | Radio PMC
नेप्से परिसूचक १६.४६ अंक बढेर २८७५.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५५ अंक बढेको ...