अर्थ बाणिज्य / समाज Monday, 11 Aug, 2025
Prestige Media

नेप्से परिसूचक २७.९० अंकले घट्यो

साताको पहिलो कारोवार दिन नेप्से परिसूचक २७.९० अंक घटेर २८२२.४६ विन्दुमा आएकाे छ ।

नेप्से सूचक घटेपनि कारोबार रकम बढेको छ । सोमबारको बजारमा २५० कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर १० अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आज रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक अर्थात सर्किट लेभलमा कारोवार भएको छ। त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ६.८७ प्रतिशतले बढी बढेको छ । कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.६४ प्रतिशत घटेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL