खेलकुद Monday, 7 Jul, 2025
Prestige Media

भारले जित्यो दोश्रो टेष्ट श्रखला बराबर

India players celebrate after teammate Mohammed Siraj takes the catch of Josh Tongue (9th wicket) of England during Day 5 of the 2nd test match, at Edgbaston in Birmingham on Sunday(@BCCI X)

काठमाडौं, शुभमनको गिलको कीर्तिमानी शतक र आकास दिपको ६ बिकेटको मदतले भारतले इंगलैंड लाई ३३६रनको बिसाल अन्तरको जित हासिल गरेको छ, यससंगै ५ म्याचको श्रंखला १-१ को बराबरीमा ल्याएको छ, यस अघि टस हारेर पहिले ब्याटिंग गरेको भारतले शुभामन गिलको २६१ रन,रबिन्द्र जडेजाको ८९ साथै जैसवालको ८७ रनको मदतले पहिलो पारीमा ५८७ रनको विशाल योगफल तयार पारेको थियो जवाफमा इंगलैंडले ह्यारी वुकको १५८ रन साथै ज्यामे स्मितको अभिजित १८४ रनको मदतले पहिलो पारीमा ४०७ रन बनाएको थियो ,भारतका लागि सिराजले ६ साथै आकास दीपले ४ विकेट लिएका थिए .

India's Shubman Gill speaks with Mohammed Siraj (Action Images via Reuters)

आफ्नो दोश्रो पारि सरुगरेको भारतले शुभमन गिलको १६१ रन,पन्तले ६५ रन साथै रबिन्द्र जडेजाको ६९ रनको मदतले इंगलैंडलाई ६०८ रनको बिशाल लक्ष्य दिएको थियो, बिशाल लक्ष्य पिछा गरेको इंगलैंडले २७१ रन मात्रै बनाउन सक्यो उसका लागि ज्यामे स्मितले ८८ रन बाहेक अरुले सम्मानजनक रन बनाउन सकेनन र म्याच ३३६ रनको बिशाल अन्तरले हार्न पुग्यो, भारतका लागि आकास दिपले सर्बाधिका ६ बिकट लिए ,शुभमन गिल आफ्नो ४३० रनको लागि प्लेयर अफ म्याच घोषित भए

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL