खेलकुद
संख्या - 320
-
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रपतिले गरे बिदाइ
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ३३औं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ ...
read more -
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा
काठमाडौं–अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका टी२० विश्वकप क्रिकेटको फाइनमा पुगेको छ। ट्रिनिडाड एन्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा ...
read more -
आइसिसी टी–२०ः नेपाल बंगलादेशसँग २१ रनले पराजित, विश्वकप यात्रा टुंगियो
काठमाडौं–आइसिसी टी२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो। ...
read more







