खेलकुद
Sunday, 25 May, 2025
एक मात्र टेष्टमा इंगलैंड बिजयी
काठमाडौं ११ जेष्ठ जिम्बाबे बिरुद्धको एक मात्र टेष्टमा इंगलैंड एक पारि र ४५रनले बिजयी भएको छ,इंगलैंड बनाएको ५६५/६ रनको जवाफमा जिम्बाबेले पहिलो पारीमा २६५ रन मात्र बनाएर फलोअन परेको थियो दोश्रो पारीमा पनि २५५ रनमात्र बनाउन सके पछी जिम्बाबेले ठुलो हार भोग्न बाध्य भयो ,इंगलैंडको लागि सोहेब बसिरले पहिलो पारीमा ३ र दोश्रो पारीमा ६ विकेट गरि जम्मा ९ विकेट लिएका थिए .







