Uncategorized
Saturday, 24 May, 2025
पन्जाब विरुद्ध दिल्लीले पहिले बलिङ गर्ने
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ गर्ने घोषणा गरेको छ, दिल्ली यस अगाडिनै प्लेअपको रेसबाट बाहिरीसकेको छ भने पन्जाब शीर्ष दुईमा पुग्ने लक्ष्यको साथ मैदानमा उत्रिएको छ।







