खेलकुद Sunday, 25 May, 2025
Prestige Media

गुजरात बिरुद्ध चेन्नईको बिशाल लक्ष्य

काठमाण्डौ –इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा गुजरात बिरुद्ध २३० रनको बिशाल लक्ष्य दिएको छ आफ्नो अन्तिम खेलमा पहिले ब्याटिङ्ग गरेको चेन्नईले आयुस म्हात्रे ३४ रन डेभन कन्बे ५२ रन उविल पटेलको ३७ रन साथै डीवालड ब्रिउइसको ५७ रनको महत्वपूर्ण पारि खेलेका थिए ,समाचार तयार पर्दा सम्म गुजरातले खराब प्रदशन गर्दै १०६ रनमा आफ्ना मुख्य ६ विकेट गुमाएर हार तर्फ लम्किरहेको छ चेन्नईको लागि रबिन्द्र जडेजा र आँशुल कम्बोजले समान २-२ विकेट लिएका छन.

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL