खेलकुद Saturday, 24 May, 2025
Prestige Media

आईपिएल दिल्लीको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज भएको दिल्ली र पन्जाव बिचको प्रतिस्पर्धात्मक खेलमा दिल्ली बिजयी भएको छ टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीसामु पन्जावले २०७ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको थियो पन्जावका लागि श्रेयस ऐयरले ५३,मर्कस स्टोनिजले ४४ साथै जोस इङ्लिशले ३२ रनको पारी खेलेका थिए जवाफी ब्याटिङ थालेको दिल्लिले केएल राहुलको ३५ करुण नयरको ४४ साथै समीर रज्बीको अविजित ५८ रनको पारी खेल्दै १९.३ ओवरमा उक्त लक्ष्य पूरा गरेको थियो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL