Breaking News Thursday, 13 Aug, 2026
Prestige Media

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

रोल्पाको थवाङमा अविरल बर्षापछि खसेको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। थप दुई जना गम्भीर घाइते छन्।

थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको  घर लगायत  ६ वटा अरू घर गोठहरु पुरिएको प्रहरीले जनाएको छ ।

सूचना पाउना साथ इलाका प्रहरी कार्यालय उवा बाट सवा १० बजे पुगेर बेपत्ताको उद्धार कार्य सुरु गरेको थियो।

पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर  र अन्दाजी ६० वर्षीया कमलबहादुर पुन मगरको मृत्यु भएको छ।

प्रहरीका अनुसार उनीहरु पहिरोमा पुरिएर मृत अवस्थामा देखिएको छ। पहिरोबाट निकाल्न सक्ने अवस्था भने नरहेको रोल्पा प्रहरीले जनाएको छ।

सोही पहिरोका कारण २२ वर्षीय  हिमाल पुन मगर र  २५ वर्षीय  सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ। उनीहरूलाई अस्पताल पठाउने तयारी भइ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यहाँ थप मानिसहरु समेत घाइते तथा पहिरोले पुरिएको हुन सक्ने हुँदा खोजी कार्य जारी रहेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

तेलको भाउ अकासिन नदिएर सारा संसारलाई चीनले लगाएको गुण

रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप

डढेलो निभाउने क्रममा आकाशमै ठोक्किए दुइटा हेलिकप्टर

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL