Breaking News Monday, 10 Aug, 2026
Prestige Media

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

प्रधानमन्त्री बालेन शाहले भारत र चीनका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्न लागेका हुन्। 

त्यस्तै दिउँसो ३ बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्नेछन्। 

प्रधानमन्त्री शाहले दुबैसँग एक्लाएक्लै भेटवार्ता गर्ने तयारी गरिरहेका छन्। 

चैत १३ गते प्रधानमन्त्रीको सपथ लिएका शाहले चार महिना पछि मात्र दुवै मुलुकका राजदूतसँग भेटवार्ता गर्न लागेका हुन्। यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालका लागि विभिन्न मुलुकका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गरेका थिए। 

प्रधानमन्त्री बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत एवम् भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेट्न अस्वीकार गरेका थिए। 

त्यस्तै भेटवार्ता तय नहुँदा भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण पनि अन्तिम समयमा रद्द भएको थियो। 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

गोदावरी-६ मा बाघको आक्रमण, स्थानीय त्रसित

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

अर्नब चक्रवातको असर नेपालमा : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL