खेलकुद
Friday, 23 May, 2025
पहिलो टेस्टमा इंगलैंड को बलियो सरुवात
जिम्बाबे बिरुद्ध को प्रथम टेस्ट म्याचम इंगलैंडको बलियो सरुवात गरेको छ ,पहिलो दिनको खेलको समाप्तिमा इंगलैंडले ३ विकेटको क्षतिमा ४९८ रन बनाएको छ उसका लागि जाक क्रेव्लेले १२४ रन बेन डुकिटले १४० रन पोपेले १६९रनको सतकीय पारि खेलेका छन..







