खेलकुद
Friday, 23 May, 2025
इन्डियन प्रिमियर लिग (आईपीएल) हैदराबादले बैङ्लोर समक्ष २३२ रनको लक्ष्य प्रस्तुत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले बैङ्लोर समक्ष ६ बिकेटको क्षतिमा २३१ रन बनाएको छ उसका लागि इशान किसनले सर्बाधिक ९४ रन बनाए भने ओपनर अभिषेक शर्माले ३४ रनको पारी खेलेका छन,हैदराबाद यस अघिनै प्लेअपबाट बाहिरि सकेको छ भने बैङ्लोरले अंतिम ४मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।







