Breaking News Sunday, 21 Jun, 2026
Prestige Media

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न पदमा उम्मेदवारीका लागि शुल्क निर्धारण गरेको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि अरू पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्म्दवारी दिन शुल्क निर्धारण गरेको हो।

आयोगले सभापतिका लागि ५१ हजार शुल्क तोकेको छ। साथै एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ।

पार्टीका अन्य पदाधिकारीका लागि ४१ हजार  रूपैयाँ शुल्क तोकिएको छ। १ जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ।

केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क तोकिएको छ भने १ जना प्रस्तावक र २१ जना समर्थकको पनि हस्ताक्षर बुझाउनुपर्नेछ।

आइतबारदेखि चितवनमा रास्वपाको महाधिवेशन सुरू हुँदैछ।

महाधिवेशनबाट १९ जना पदाधिकारी र १५८ केन्द्रीय सदस्य चयन हुनेछन्।  

आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL