‘आरआरआर’अभिनेता रे स्टिभेन्सनको निधन
Tuesday, 23 May 2023 | Radio PMC
काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको इटालीमा निधन भएको छ । आरआरआर, थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो । ...