कला / साहित्य Friday, 27 Jan, 2023
Prestige Media

लोक दोहोरी गायक भीम पौडेलको निधन

लोक दोहोरी गायक भीम पौडेलको निधन भएको छ। उनको स्याङ्जास्थित घरमै बिहीवार राती ११:३० बजे निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले जानकारी दिए।

उनी केही समयदेखि अस्वस्थ थिए। समयदेखि लोकदोहोरी गायनमा सक्रिय पौडेल पछिल्लो समय लाइभ दोहोरीमा बढी चर्चित थिए। एक महिना अघि मात्रै उनको ‘रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको थियो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL