मनोरञ्जन Monday, 21 May, 2018
Prestige Media

यस्तो बन्यो ‘कुम्भ करण’ को ट्रेलर (भिडियो)

आउँदो असार२२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कुम्भ करण ’को ट्रेलर सार्वजनिक भएको छ ।काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, सस्पेन्स समावेश छन् ।ट्रेलरमा एक स्कुले शिक्षिकाको वरिपरि शिक्षक घुमेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

दिपक ओलीको निर्देशनमा बनेको चलचित्रमा चित्रबहादुर घर्तीमगर, क्षितिज बस्नेतको लगानी छ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, मिलन श्रेष्ठको सम्पादन, हरि लामा घलेको छायांकन, सुरेश बसेलको कोरियोग्राफी, गोविन्द मधुर आचार्यको संगीत छ ।आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL