‘भाग्य नै विहेपछि खुल्छ रे…!’(भिडियोसहित)
Thursday, 8 December 2016 | Radio PMC
नेपाली संस्कारअनुसार मंसिर महिनालाई लगनको महिना पनि भन्ने गरिन्छ । विशेषगरी, हिन्दु संस्कारअनुसार गरिने विवाहमा मौलिक वाजागाजाको प्रयोगको महत्व विछट्टै छ । एउटा भनाइ नै रहेको छ, विवाहको बेलामा पञ्चेवाजा ...