मनोरञ्जन Tuesday, 3 May, 2016
Prestige Media

केटीहरु यसकारण धनी लोग्ने खोज्दछन्

girl-with-money

प्रेममा पैसा तथा मानिसको हैसियतले कुनै प्रभाव पार्दैन भनिन्छ तर जब बिहेको कुरा आउँदछ यी सबै चिजहरु मुख्य बनेर खडा हुन्छन् । अझ महिलाहरुको मामिलामा प्रायः भन्ने गरिन्छ की उनीहरु प्रेम तथा बिहेको कुरालाई लिएर निकै गम्भीर हुन्छन् र विभिन्न कुराहरुलाई ध्यानमा राख्दछन् ।

विभिन्न अध्ययनहरुले के देखाएका छन् भने महिलाहरु यस्तो जिवनसाथीको खोजीमा हुन्छन् जो सँग पर्याप्त धनसम्पत्ति हुन्छ र जिवन व्यवस्थित हुन्छ । कतिपय अवस्थामा यस्तो सोँच्नु ठिक ठहर्छ तर विशेषज्ञहरुका अनुसार यस्ता महिलाहरुले आफ्नो सम्बन्धलाई लामो समयसम्म सम्हाल्न सक्दैनन् । यदि तपाइँकी पार्टनरले पनि तपाइँलाई भन्दा तपाइँको धनसम्पत्तिलाई बढि प्रेम गर्छिन् भन्ने थाहा पाउनुहोस् यी महत्वपूर्ण कुरा:

· केही महिलाहरु आफ्नो स्टाटस अर्थात हैसियत माथि उठाउनका लागि तथा अरुहरुको बीचमा आफ्नो शाख मजबूत बनाउनका लागि पनि धनी तथा पैसावाल केटासँग बिहे गर्न मन पराउँदछन् ।

· कहिलेकाहीँ आर्थिक रुपमा मजबूत हुनका लागि पनि केटीहरु धनी केटासँग बिहे गर्न चाहन्छन् चाहे केटा कम पढेलेखेकै किन नहोस् ।

· विलाशी स्वभावका महिलाहरु आफ्नो जिवनमा कुनैपनि दुख नपाइयोस् भन्ने चाहन्छन् । सोही कारण उनीहरुले एउटा यस्तो जिवनसाथी खोज्दछन् जसले उनीहरुलाई संसारका सारा सुख दिन सकून् ।

· आफ्नो भविष्यलाई सुरक्षित तथा सुखी बनाउने सोँच राख्ने महिलाहरुलाई थाहा हुन्छ की यदि उनी कुनै धनी घरानामा बेहुली बनेर गइन् भने सम्पत्तिको ठूलो हिस्सा उनकै हुनेछ ।

· कहिलेकाहीँ निकै दुख तथा गरिबीमा हुर्किए बढेका महिलाहरु पनि सुखी तथा आरामपूर्ण जिन्दगीको खोजीमा हुन्छन् र यस्तोमा धनी लोग्नेको सपना देख्न थाल्दछन्  (अनलाइन खबर बाट  )

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL