मनोरञ्जन Friday, 15 Jul, 2016
Prestige Media

अर्बिन्द्रले ल्याए पाइपबाट ग्यास

विन्दास प्रोडक्सनले हरितालिका तिज नजिकिदैं गर्दा अर्बिन्द्र भट्टराई र तुलसी घर्ती मगर्को आवाजमा व्यङ्ग्यात्मक तिज गितको भिडियो सार्वजानिक गरेको छ । फरक धारमा सिर्जना गरिएको गितको शब्दसंगै भिडियोमा समेत दिदिबहिनीलाई राजनितीको चासो हुने कुरालाइृ प्रष्ट पारेको छ । सँधै उखान‍-टुक्का जोडेरै हरेक प्रश्नको जवाफ र योजना बताउने प्रधानमन्त्री केपि ओली यतिबेला भने केहि भावुक छन् ।अझैपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भाषणको क्रममा जनतामाझ वाढेका कतिपय सपनाहरुको पक्ष—विपक्षमा मत-मतान्तर चलिरहेको छ ।त्यहि मत—मतान्तरकै बीचमा रहेर यसपालीको तीजमा गीतहरु बनेका छन् । कति गीतका भिडियोमा उनकै नक्कल गरिएको छ । पहिले-पहिले गाईजात्रामा बनाईने यस्ता प्रकार गीतले यसपटक तीजलाई पनि छोडेका छैनन् ।यतिबेला ‘घर घरमा ग्याँस’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL