मनोरञ्जन Friday, 9 Dec, 2016
Prestige Media

संगीत दुनियाँमा अर्की एक सुमधुर स्वरकी धनी गायिकाको उदय (भिडियो सहित )

संगीत दुनियाँमा अर्की एक सुमधुर स्वरकी धनी गायिकाको उदय (भिडियो सहित )
संगीत दुनियाँको ‘रङगीन संसारमा ‘अहिले एउटा नयाँ आवाजको चर्चा चुलिदैछ त्यो आवाज हो सुनिता राइको यस भन्दा पहिला केही गीतमा आवाज दिएको भएतापनि अहिले उनले गाएको ‘तिम्रो नजरको मातमा हराइसके’ भन्ने बोलको गीतको चर्चा भने बेग्लै छ केही दिन अघी मात्र
यो गीत यु ट्युब मार्फत सार्वजनिक भएको हो । नगेन्द्र सुबेदिको शब्द भुगोल दाहालको संगीत तथा रोमी बस्नेतको एरेन्ज रहेको उक्त गीतको भिडियो संचारकर्मी अग्नी भट्टराइले निर्देशन गरेका हुन । यो गीतमा मिस एभरेस्ट आकांक्षा भट्टराइ,भुवन श्रेष्ठ र अबिनाश दोङको अभिनय रहेको छ भने कोरियोग्राफी सागर केसी, छायान्कन ज्ञानेन्द्र शर्मा , भिडियो एडिटिङ अर्जुन पोखरेलले गरेका छन । नेप्टुयुन तथा पिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको बजार ब्यब्स्थापन तथा प्रवर्धनभने प्रेस्टिज मिडियाले गरेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL