मनोरञ्जन
Friday, 24 Jun, 2016
भाइबर प्रयोगकर्ता लाई खुशी को खबर । अब प्रयोग गर्नु होस् नेपाली स्टिकर

बुटवल असार १० । भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ स्टिकरहरु ल्याएको छ । भाइबरका अनुसार नेपालमा प्रयोगकर्ता ४५ लाख बढी छ , उसले नेपाललाई प्राथमिक बजारमा राखेर लगानी गर्ने घोषणा समेत गरेको छ । भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ , भाईबर मा भएका स्टिकर निकै रमाइला छन नेपाली भाषामा नै रहेको यो निःशुल्क डाउनलोड गर्न सकिन्छ ।







