आजको पत्रपत्रीकाबाट Monday, 5 Sep, 2016
Prestige Media

पुनमले ल्याइन मोबाइल एडल्ट फिल्म

- एजेन्सी, मुम्बई

भाद्र १९, २०७३- बलिउडकी ‘बोल्ड’ मोडल तथा अभिनेत्री पुनम पाण्डेले भारतकै पहिलो मोबाइल एडल्ट फिल्म ‘विकेन्ड’ ल्याएकी छन् ।

‘सेक्स स्क्यान्डल’का लागि अनेक हर्कत गर्न पछि नपर्ने बलिउड सुन्दरी पुनमले ‘सेन्सरले कुनै कैंची चलाउन नपाओस् र दर्शकले खिचिएको फिल्म पुरै हेर्न पाउन’ भनेर यो एडल्ट फिल्मलाई मोबाइलमै उपलब्ध गराउन लागिएको तर्क गरेकी छन् । सेम्टेम्बर २४ मा रिलिज गर्ने भनिएको २२ मिनेट अवधिको यो फिल्मको ट्रेलर लिक भएर रातारात हिट हुन पुगेको छ ।

केही भारतीय संचारमाध्यमले फिल्म चर्चामा ल्याउनका लागि ट्रेलर लिकको स्क्यान्डल गरिएको हुन सक्ने टिप्पणी समेत गरेका छन् । यद्यपि पुनमको नाम जोडिएको र फिल्मलाई एडल्ट समेत भनिएकाले ट्रेलर एकाएक भाइरल बनेको छ ।

सुरेश नाकुमद्वारा निर्मित फिल्म ‘विकेन्ड’ पुनम पाण्डेको वेवसाइटमा गएर पनि हेर्न सकिनेछ । संचारमाध्यमसँगको प्रतिक्रियामा पुनमले भनेकी छन्, ‘यो कुनै पोर्न फिल्म होइन, यो एउटा फिचर फिल्म नै हो, तर हरर शैलीको छ ।’

फिल्मलाई मोबाईल–प्लेटफर्मबाट रिलिज गर्नुको जिज्ञासामा उनको जवाफ छ, ‘दर्शकले फिल्मलाई विना काटछाट देख्न पाउन भन्ने नै हो ।’ सेन्सरबोर्डप्रति व्यंग गर्दै उनले भनिन्, ‘सेन्सरबोर्ड प्रति त सबै डराएका छन् नि, हाम्रो फिल्म उद्योग नै परपर भागिरहेको छ । तर यो फिल्ममा सेन्सरबोर्डको पहुँच छैन् ।’

वास्तवमै पुनम पाण्डेको ‘विकेन्ड’ बलिउडको त्यो पहिलो एडल्ट फिल्म हो, जसलाई सेन्सर गरिएको छैन् । ‘विकेन्ड’ दिल्लीको एक युवक र युवती जोडीको कथा हो, जो विन्दास शैलीको  जीवन बिताउँछन् ।

संचारकर्मीहरुले ‘सेक्सी टयाग’को बारेमा प्रश्न उठाउँदा पुनम झनै खुसी बनिन् । उनले भनिन्, ‘हो म यस्तै छु । र, ५० बर्षकी हुँदा पनि सेक्सी भनिन नै रुचाउँछु ।’

‘यो फिल्मबाट मैले निकै अपेक्षा गरेकी छु, निकै आशावादी छु’, पुनमले ‘विकेन्ड’बारे आफनो धारणा राखिन्, ‘यसमा अभिनय, सेक्स, सस्पेन्स, थ्रिलर, ड्रामा सबैखाले मसला पाइनेछ ।’ आजको कान्तिपुरबाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL