मनोरञ्जन Thursday, 24 May, 2018
Prestige Media

पल र आँचल फिचरिङ ‘पल्केँ’को भिडियो सार्वजनिक(भिडियो)

गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा एकनारायण भण्डारीका शब्द छन् भने आशिष अविरलको संगीत छ। विकास सुवेदी निर्देशित भिडियोमा अहिलेका चर्चित जोडी पल शाह र आँचल शर्मा फिचरिङ छन्। भिडियोमा पल आँचलको फुलीमा पल्केको र उनको पछि लागेको देखाइएको छ।

अनुराग ठकुरीको नृत्य निर्देशन रहेको भिडियोमा पल र आँचलको साथमा ‘साइनिङ डान्स क्रु’को नृत्य देख्न सकिन्छ। अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL