मनोरञ्जन Wednesday, 30 May, 2018
Prestige Media

यो बर्षको प्रतिक्षित चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक

यो बर्षको प्रतिक्षित चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक भएको छ । मुम्बइमा कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।चलचित्रको ट्रेलरमा संजय दत्तको रोमान्टिक र डार्क लाइफलाई प्रस्तुत गरिएको छ ।

चलचित्रले बलिउड नायक संजय दत्तको जीवनीलाई पर्दामा उतारेको छ ।चलचित्रमा संजय दत्तको भूमिकामा नायक रणवीर कपुर देखिएका छन् । रणवीर कपुरलाई संजय दत्तको यूवा अवस्थादेखि हालको अवस्थासम्म फिचरिङ गरिएको छ ।

राजकुमार हिरानीले निर्देशन गरेको यो चलचित्र जुन ३० मा रिलिज हुँदैछ । चलचित्रमा रणवीर कपुर, पारेश रावल, मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, विक्की कौसल, वोमन इरानीको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL