मनोरञ्जन Wednesday, 23 May, 2018
Prestige Media

‘मट्टी माला’को गीत रिलीज (भिडियो)

जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मट्टी माला’को गीत सार्वजनिक भएको छ । सुमन राइको  संगीतमा रहेको ‘बेचिदिन्थे यो जवानी’  बोलको गीतमा जनु कम्बङ् लिङ्देनको शब्द,बबिना किराती र बिक्रम राइको स्वर छ ।कविराज गहतराजको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्की,बुद्धि तमाङ फिचरिङ्ग छन् । गीतको भिडियोमा नायिका प्रियंका कार्कीको आईटम डान्स हेर्न सकिन्छ।

टेके पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रलाई प्रवीण राईले निर्माण गरेका हुन् ।लचित्रमा सुमन राईको सङ्गीत,राहुल राईको छायाङ्कन,कविराज गहतराज/ राजेश पुन/ दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ ।पौरखी फिल्मस्को ब्यानरबाट निर्माण भएको चलचित्रमा बुद्धि र रजनीबाहेक प्रियंका कार्की, पार्वती राई, शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लंघाली, अरुणा कार्की, अर्जुन गुरुंग, विनोद राई, विक्रम लामा, दीपक आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL