मनोरञ्जन Thursday, 31 May, 2018
Prestige Media

‘पण्डित बाजेको लौरी’को को गीत रिलीज (भिडियो)

साउन ४ गते सार्वजनिक प्रदर्शन को मिति तय गरेको चलचित्र‘पण्डित बाजेको लौरी’ को गीत सार्वजनिक भएको छ । श्री कृष्ण बम मल्लको  संगीतमा रहेको ‘चोली तुना’ बोलको गीतमा कृष्ण के.सीको शब्द, मीना निरौला र श्री कृष्ण बम मल्लको स्वर छ ।बिक्रम स्वरको कोरियोग्राफी रहेको सार्वजनिक गीतको भिडियोमा  प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसीलगायत फिचरिङ्ग छन् ।भिडियो;

दिपक ओलीको निर्देशनमा तयार भएको चलचित्रमा थमनकुमार भण्डारी र किशोर खड्काको लगानी छ । यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर गिरीको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।अधृत फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘पण्डित बाजेको लौरी’मा मा प्रविन , बिजय , प्रमोद , मरिष्का , सन्ध्याबाहेक भोलाराज सापकोटा, लोकेन्द्र बीक, बिशाल पहारी, कुलदिप अधिकारी मुख्य भूमिकामा छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL