मनोरञ्जन Thursday, 31 May, 2018
Prestige Media

सागर आले मगरको हितको माया सोल्टीनी भेट हुँदा के भयो(हेर्नुहोस् भिडियो )

नेपाल आइडलबाट चर्चामा आएका सागर आले मगरको कौरा/चुड्का गीत सार्वजनिक भएको छ । ‘हितको माया सोल्टीनी’ बोलको सार्वजनिक उक्त गीतमा रेशम गुरूङका शब्द / संगीत ,सागर आले र एलिना गुरूङ को स्वर छ ।अभि लामाकोरियोग्राफ गरेको गीतको भिडियोमा श्रीजना ,साजन, दिनेश ,अभिलगायत फिचरिङ्ग छन् ।

फारज अर्पणको निर्देशन् र सम्पादन रहेको भिडियोलाई फारज अर्पणले नै खिचेका हुन् ।दुर्गा गुरूङको एरेन्जरमा बनेको गीतको विशेष सहयोगीहरू- लय/शव्द संकलक रेशम गुरूङ,गायक तथा संगीतकार दुर्गा गुरूङ,टेक गुरूङ,पर्शन गुरूङ,भिम दुरा चौ वहादुर गुरूङ र राजु गुरूङ(डि.डि.) रहेका छन् ।भिडियो ;

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL