-
स्वास्थ्य सामग्री खरिद अनियमितताबारे स्वास्थ्यमन्त्रीलाई बोलावट
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारेमा छलफल गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका ...
read more -
शिक्षकको कायरतापूर्ण हत्यापछि बोल्यो कांग्रेस, विप्लवलाई व्यक्ति हत्या छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेको छ । व्यक्ति हत्याको बाटो छाडेर शान्तिपूर्ण मार्गमा आउन कांग्रेसले विप्लवलाई आग्रह गरेको हो ...
read more -
क्रियाशील सदस्यताको काम सकाउनेमा पहिलो भयो अर्घाखाँची कांग्रेस
नेपाली कांग्रेस अर्घाखाँचीले बुधबार लक्रयाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएको छ । कोरोना महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो । ‘सचिव विष्णुप्रसाद भुसालले बुधबार ...
read more -
सर्वदलीय बैठकमा राजावादी आन्दोलनको समीक्षा, नेकपाकै कारण राजा माग्नेको भीड बढेको कांग्रेसको दाबी
प्रधानमन्त्री केपी ओलीले आप्mनो बालुवाटार निवासमा डाकेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आ–आप्mना डम्फु बजाएका छन् । प्रतिपक्षी कांग्रेस लेओली सरकारलाई धारे हात लगायो भने राजावादी पार्टीले राजा पुनस्थापर्नामा छलफल चलाउनुपर्नेसम्मको ...
read more -
राजवादीलाई डा. भट्टराईको प्रश्न ः राजतन्त्रले थुपारेको फोहोर सफा गर्ने कि त्यही डंगुरमा फर्कने ?
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले २४० वर्षमा राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न नभ्याएको बताएका छन् ।पछिल्लो समयमा देशव्यापी रुपमा भइरहेको राजावादीहरूको प्रदर्शनलाई ...
read more






















