-
प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा तेस्रोपल्ट विश्वासको मत लिँदै छन् । फागुन २१ मा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको ...
read more -
वसन्तपुर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सकियो
View Post काठमाडौं–कोसी करिडोर २२० किलोभोल्ट ९केभी० प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ।तमोर नदी र ...
read more -
कांग्रेसको ह्वीप–प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिनू
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।सोमबार प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत नदिन निर्देश गरेका हुन्।प्रधानमन्त्री ...
read more -
राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादीका दाहालको उम्मेदवारी
काठमाडौं– राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सत्ता गठबन्धन र विपक्षी कांग्रेसका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी ...
read more -
मन्त्रिपरिषद् विस्तार भएसँगै सिंहदरबारमा चहलपहल
काठमाडौं– मन्त्रिपरिषद् विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ। पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक÷दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल विस्तारसँगै चहलपहल बढेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ...
read more -
प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको कांग्रेस निष्कर्ष
काठमाडौं– अकस्मात गठबन्धन तोडेर एमालेमा हाम फालेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको प्रतिपक्ष नेपाली कांग्रेसले आरोप लगाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ...
read more -
काठमाडौंको सुरक्षा बन्दोबस्ती थप चुस्त पार्न दु्रत रेस्पोन्स टिम परिचालित
काठमाडौं– काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी ...
read more




















