प्रमुख समाचार Monday, 11 Mar, 2024
Prestige Media

कांग्रेसको ह्वीप–प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिनू

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
सोमबार प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत नदिन निर्देश गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी छ।
फागुन ३० को संसद् बैठकमा बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदलाई आग्रह गरेको छ। प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन्।
प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ मा कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।
‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन जारी गरिएको छ,’ लेखकले विज्ञप्ति जारी गर्दै भनेका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL