मनोरञ्जन
संख्या - 439
-
माफी माग्दै मिरुनाले भनिन् ‘‘जान अञ्जानमा दुःखित हुनुहुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु ।’
कबड्डी’ अभिनेत्री मिरुना मगरले गतसाता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । सामाजिक संजालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी छन् । अभद्र व्यवहारको विषयमा नायिका ...
read more


























