मनोरञ्जन
संख्या - 440
-
‘ह्याप्पी डेज’को गीत;सुस्त यो बढ्दैछ धड्कन भन्दै दयाहाङ र प्रियंका (भिडियो)
आगामी शुक्रबार अर्थात बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ह्याप्पी डेज’ को ‘सुस्त यो…’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको प्रेमपललाई प्रस्तुत गरिएको छ ।ताराप्रकाश लिम्बू ...
read more


























