मनोरञ्जन Sunday, 29 Apr, 2018
Prestige Media

‘काले दाई’को ‘राइफलको सिरानी’रिलिज (भिडियो)

नेपाली कथानक चलचित्र ‘काले दाई’को पहिलो गीत सार्वजनिक गरिएको छ ।राइफलको सिरानी’ बोलको गीतमा  सुमन बैरागीको शब्द र दीपक शर्माको संगीत रहेको छ भने गीतमा धुर्व विश्कोरशमिहा श्रेष्ठको स्वर छ । रामजी लामिछानेको  कोरियोग्राफी रहेको सार्वजनिक गीतमा इंद्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचरिङ्ग छन् ।

गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘पर्व’को हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको सिनेमालाई शिव शर्माले निर्देशन गरेका हुन् भने चलचित्रमा शमशेर गुरुङ र इन्द्र राम्जालीको लगानी छ ।पवन गौतम र रामेश्वर कार्कीको छायाँकन रहेको ‘काले दाई’मा तारा थापा किम्भेको सम्पादन रहेको छ । इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रको प्रदर्शन मिति हालमा तय भैसकेको छैन ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL