मनोरञ्जन Monday, 16 Apr, 2018
Prestige Media

जेठ १८ मा चलचित्र ‘बेबी आइ लभ यू’

चलचित्र ‘बेबी आइ लभ यू’ जेठको १८ गतेलाई आफ्नो  प्रदर्शन मिति तय गरेको छ । शिव न्यौपानेको प्रस्तुती रहेको बेवी आइ लभ यु मा सन्तोष खड्गी र पूजा पूजा तिवारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । उनीहरुसँगै अभिनेता सरोज खनाल र कलाकार निर्मल शर्माको पनि मुख्य भूमिका छ ।

सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन्। चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ ।काटुञ्ज क्रु फिचरिङ चलचित्रमा समावेश ‘कान्छी मायालु’ बोलको गीत सार्वजनिक भैसकेको छ । यो मितिमा चलचित्र ‘भैरे’ले प्रदर्शन मिति तोकिसकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL