मनोरञ्जन Monday, 16 Apr, 2018
Prestige Media

चङ्गाको  ‘कम्पनी माला’ रिलिज(भिडियो)

जेष्ठ २५ गतेलाई प्रदर्शनको मिति तय गरेको चलचित्र ‘चङ्गा’ को ‘कम्पनी माला’ बोलको  गीत सार्वजनिक गरिएको छ ।कविराज गहतराजको  कोरियोग्राफी रहेको सार्वजनिक गीतमा बुद्धी तमाङ, कमल मणी नेपाल ,अँकित खड्का ,लक्ष्मी बर्देवा, रेश्मा तिमील्सिना फिचरिङ छन् ।राजन राज शिवाकोटी र अन्जु पन्तको आवाज रहेको गीतमा राजेन्द्र थापाको शब्द अनि राजन राज शिवाकोटीको संगीत रहेको छ ।

किशोर भण्डारीको लेखन, निर्देशनमा बनेको चलचित्रका निर्मात्री रेश्मा तिमील्सिना रहेकी छिन् ।कन्टीनिअस मुभि मकेर्स ब्यानरमा निर्माण भएको यो चलचित्रमा बुद्धी, कमल मणी, अँकित, लक्ष्मीको साथमा रेश्मा बर्षा खड्का, जिबन भट्टराई, राजन खतिवडा लकी भण्डारीलगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL