मनोरञ्जन Friday, 20 Apr, 2018
Prestige Media

हेर्नुस् ‘बेबी आई लभ यू’ को ट्रेलर (भिडियो)

जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउने  चलचित्र ‘बेबि आई लव यू’ ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स र विछोड हेर्न सकिन्छ ।लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल् शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम बुढाथोकी,अप्सोन पन्थी, बिमल गिरी लगायत कलाकारहरुको अभिनय छ ।

सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन्। जनक पाण्डेकै पट्कथा /सम्वाद,सुरज आचार्यको छायाङ्कन, सुबाश देवकोटाको सम्पादनरहेको चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ ।काटुञ्ज क्रु फिचरिङ चलचित्रमा समावेश ‘कान्छी मायालु’ बोलको गीत सार्वजनिक भैसकेको छ ।यो मितिमा चलचित्र ‘भैरे’ले पनि प्रदर्शन मिति तोकिसकेको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL